FAQs Complain Problems

वडा न.२ वडा कार्यालय

साबिक कुलुंग गा.वि.स बाट बिभाजित भइ वडा न.२ को स्थापना भएको हो 

यस वडा का वडाध्यक्ष मान बहादुर खत्री जी हुनुहुन्छ 

यस वडामा गोरुकाटे डाडा ,देउराली डाडा, पियोक सिंहदेवी थान जस्ता रमणीय स्थल रहेका छन्

Population: 
३०००
Ward Contact Number: 
9842162075