FAQs Complain Problems

ग्राफ्टिङ्ग दाँते ओखरको विरुवा खरिदका लागि शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सुचना

प्रदेश सशर्त अनुदान मार्फत प्राप्त रकम बाट ओखरको विरुवा खरिद गर्नुपर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता नर्सरी फर्महरुलाई यसै सुचना मार्फत गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नहुन सुचित गरिन्छ ।  १५०० मिटर देखि २२०० मिटर उचाईसम्म फल्ने ओखरको विरुवा हुनुपर्नेछ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: