प्रदेश सशर्त अनुदान मार्फत प्राप्त रकम बाट ओखरको विरुवा खरिद गर्नुपर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता नर्सरी फर्महरुलाई यसै सुचना मार्फत गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्नहुन सुचित गरिन्छ । १५०० मिटर देखि २२०० मिटर उचाईसम्म फल्ने ओखरको विरुवा हुनुपर्नेछ ।